चितवन १ मा एमालेको अग्रता, रास्वपाको हरि ढकाल तेस्रो
शुक्रबार, २२ फागुन २०८२, १२ : ३९
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राखेका छन् ।
हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४१७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १ हजार १४८ मत पाएका छन् ।
रास्वपा उम्मेदवार हरि ढकालले ६०० मत ल्याउँदा नेकपाका उम्मेदवार कृष्णराज पन्तले ३७३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण