महोत्तरी– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महतोको फराकिलो अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १३ : ०३
सारांश
- महोत्तरी-१ मा रास्वपाका प्रमोदकुमार महतोले अग्रता कायम राखेका छन्।
- उनले ७३१५ मत प्राप्त गर्दा नेकपाका गिरिराजमणि पोखरेलले ३०१८ मत ल्याएका छन्।
- एमालेका लक्ष्मी महतो कोइरीले २३९१ र कांग्रेसका उम्मेदवारले ११७५ मत ल्याएका छन्।
महोत्तरी । महोत्तरी– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतोको अग्रता कायमै रहेको छ । महतोले ७३१५ मत प्राप्त गर्दा नेकपाका गिरिराजमणि पोखरेलले ३०१८ मत प्राप्त गरेका छन् ।
एमालेका लक्ष्मी महतो कोइरीले २३९१ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले ११७५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण