प्रतिनिधिसभा निर्वाचन-२०८२
मोरङ-३ मा पनि रास्वपाले लियो अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : ५८
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । पछिल्लो मतगणना विवरण अनुसार रास्वपा उम्मेदवार गणेश कार्कीले १ हजार ९३ मत ल्याउँदा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ९६३ मत प्राप्त गरेका छन् ।
यसअघि अग्रता लिएको श्रम संस्कृति पार्टीका अमिर मगर भने ८९२ मत पाउँदै तेस्रो स्थानमा झरेका छन् । यस्तै एमालेका इरन राईले २८६ मत पाएका छन् । अहिलेसम्मको नतिजा अनुसार रास्वपाका कार्की र कांग्रेसका शर्माबिच कडा प्रतिस्पर्धा देखिएको छ। कार्कीले शर्मालाई १३० मतको अन्तरले पछि पारेका छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका मगर पनि प्रतिस्पर्धामा बलियो देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण