धनकुटामा एमालेको सुरुवाती अग्रता, दोस्रोमा श्रम संस्कृति
शुक्रबार, २२ फागुन २०८२, १४ : ११
कामाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनकुटाको मतगणनाको प्ररम्भिक नतिजा आएको छ।
जसअनुसार उक्त क्षेत्रमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता लिएका छन् । राईले ५९१ मत पाउँदा दोस्र्रोमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५०६ मत प्राप्त गरेका छन्।
त्यस्तै धनकुटामा अहिलेसम्मको परिणामअनुसार कांग्रेसका दिनेश राईले १९४ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण