सिन्धुली–२ मा रास्वपा उम्मेदवारले लिए अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : २८
सारांश
- सिन्धुली क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार आषिश गजुरेलले अग्रता लिएका छन्।
- कांग्रेसकी सुशीला थिङले ३२६ मत प्राप्त गरिन् भने नेकपाका लेखनाथ दाहालले २५० मत ल्याए।
- एमाले उम्मेदवार मनोजजंग थापाले १७७ र स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ३९ मत पाए।
सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म १ हजार २५६ मतगणना हुँदा रास्वपाका उम्मेदवार आषिश गजुरेलले ३७२ मत ल्याएका छन् भने कांग्रेसकी सुशीला थिङले ३२६ पाएकी छिन् । नेकपाका लेखनाथ दाहाल (राजन) २५० मत पाएका छन् ।
सिन्धुली–२ मा एमाले उम्मेदवार मनोजजंग थापाले १७७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ३९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण