आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ–२ मा नेकपाकाे अग्रता

शुक्रबार, २२ फागुन २०८२, १५ : ३९
शुक्रबार, २२ फागुन २०८२

काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर–२ मा नेकपाका उम्मेदवारले अग्रता लिएका छन् । 

हालसम्म गणना भएको रुविभ्याली गाउँपालिका वडा नम्बर १, २, ४ र ६ को  ४ हजार २०७ मतमध्ये नेकपाको तर्फबाट उम्मेदवार बनेका राम बहादुर भण्डारीले ३२१ मत पाएका छन् भने उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले पछ्याइरहेका छन् ।

रास्वपाका श्रेष्ठले २१३ मत पाउँदा एमालेका उम्मेदवार धनबहादुर घलेले ९८ र कांग्रेसका उम्मेदवार रमेश धमलाले ५० मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप