झापा–५ : बालेनले ६ हजार ५ सय मत ल्याउँदा केपी ओलीले कति ल्याए ?
शुक्रबार, २२ फागुन २०८२, १५ : ५७
काठमाडाैँ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।
९ हजार ४१२ मतगणना हुँदासम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरियाले २ सय १६ मत ल्याउँदा नेकपाका रञ्जित तामाङले १६५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण