अपडेट
२ क्षेत्रको नतिजा आयो, १२९ क्षेत्रको मतगणना जारी (नतिजासहित)
शुक्रबार, २२ फागुन २०८२, १६ : ३०
सारांश
- प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ, जसमा दुई क्षेत्रको नतिजा आइसकेको छ।
- रास्वपाले १ स्थानमा जित हासिल गर्दै ९४ क्षेत्रमा अग्रता लिएको छ।
- कांग्रेस, नेकपा र एमालेलगायतका दलहरूले पनि अग्रता कायम गरेका छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये २ स्थानको नतिजा आएको छ भने अन्य १२९ क्षेत्रको मतगणना जारी रहेको छ ।
मतगणना भइरहेका क्षेत्रमध्ये रास्वापाले १ स्थानमा जित हासिल गर्दै ९४ क्षेत्रमा अग्रता कायम गरेको छ ।
यस्तै नेपाली कांग्रेसले एक क्षेत्रको जित निकाल्दा १० स्थानमा अग्रता बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ११ स्थानमा अग्रता बनाएको छ । यस्तै नेकपा एमालेले ९ स्थान तथा श्रम संस्कृति पार्टीले १ स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्य दलको अग्रता ३ स्थानमा छ ।
यसबाहेक अन्य कतिपय क्षेत्रमा मतगणनाको तयारी भएको छ ।
पूरा नतिजा यहाँबाट हेर्नुहोस्, मत परिणामसहित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण