साँझ ६ः१० को अपडेट : रास्वपाको पक्षमा लहर, कहाँ कुन उम्मेदवारको अग्रता ?
शुक्रबार, २२ फागुन २०८२, १८ : ११
सारांश
- प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, जसमा रास्वपाले ३ स्थानमा जित र १०६ स्थानमा अग्रता लिएको छ।
- कांग्रेसले १ स्थानमा जित तथा ११ स्थानमा अग्रता बनाउँदा नेकपाले ९ स्थानमा अग्रता लिएको छ।
- स्वतन्त्रसहित अन्य उम्मेदवारले ४ ठाउँमा अग्रता बनाएका छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । शुक्रबार साँझ सवा ६ बजेको अध्यावधिक विवरणअनुसार रास्वपाले ३ स्थानमा जित तथा १०६ स्थानमा अग्रता बनाएको छ ।
यस्तचै कांग्रेसले १ स्थानमा जित तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ स्थानमा अग्रता बनाउँदा श्रम संस्कृति पार्टीको पनि ५ अंकको अग्रता रहेको छ ।
यस्तै स्वतन्त्रसहित अन्य उम्मेदवारले ४ ठाउँमा अग्रता बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण