रविले साढे १९ हजार मत पाउँदा अरूले कति पाए ?
शुक्रबार, २२ फागुन २०८२, १९ : ४८
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अनतर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता बढाएका छन् ।
हालसम्मको मतगणनामा लामिछानेले १९ हजार ७०७ मत ल्याउँदा कांग्रेसकी मिना खरेलले ५ हजार ८५५ मत पाएकी छिन्।
एमाले उम्मेदवार अस्मिन घिमिरेले ४ हजार ८५६ मत पाउँदा नेकपा उम्मेदवार प्रताप गुरुङले २ हजार ६८१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण