काठमाडौँ । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि महिला सङ्घले जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि पठाएको छ। अध्यक्ष मिनाकुमारी खरेलले शुक्रबार प्रेस विज्ञप्तिमा जारी गर्दै नयाँ क्रियाशील सदस्यता थप अभियानलाई सफल पार्नका लागि विभिन्न...