गुल्मी–१ मा रास्वपाका सागर ढकालको फराकिलो अग्रता, कांग्रेस तेस्रोमा
शुक्रबार, २२ फागुन २०८२, २१ : ०४
बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले फराकिलो अग्रता लिएका छन् ।
पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार ढकालले ९ हजार ६५ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीले ३ हजार ५ सय ३६ मत पाएका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालले २ हजार ४ सय १६ मत प्राप्त गरेका छन् ।
हालसम्मको मतगणनामा ढकालले दोस्रो स्थानमा रहेका ज्ञवालीभन्दा करिब ५ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण