कास्की–२
एमालेका आचार्यलाई पराजित गर्दै कास्की–२ मा रास्वपाका पौडेल विजयी
शनिबार, २३ फागुन २०८२, ०२ : १७
काठमाडौँ । कास्की क्षेत्र नम्बर २ रास्वपाका उम्मेदवार उत्तम प्रसाद पौडेल विजयी भएका छन् ।
उनले नेकपा एमालेका रश्मि आचार्यलाई पराजित गरेका हुन् । आचार्यले ९४९३ मत पाए भने विजयी पौडेलले ३१९११ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ नेपाली कांग्रेसका माधव प्रसाद बास्तोलाले ६ हजार ५ सय मत पाएका छन् ।
कास्की–३ मा पनि रास्वपाकी विना गुरुङले फराकिलो मतान्तरले विजय हासिल गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण