सिन्धुली–२ मा अघि लागे रास्वपाका गजुरेल
शनिबार, २३ फागुन २०८२, ११ : ३८
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार आशिष गजुरेलले अग्रता बनाएका छन् । हालसम्मको मतगणनामा गजुरेलले १४ हजार ९१३ मत ल्याएका छन् ।
उनले नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन)संग ९२४ मतको अग्रता बनाएका हुन् । नेकपाका दाहलले १३ हजार ९८९ मत पाउँदा एमालेका मनोज जंग थापाले ९ हजार ६२५ मत पाएका छन् । कांग्रेसकी सुशीला थिङले ६ हजार २७६ मत पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण