राैतहट ४
रास्वपाका पौडेल भारी मतले निर्वाचित हुँदा 'टप सिक्स' ऋषि धमलाको ६ सय ५५ मत
शनिबार, २३ फागुन २०८२, १९ : २३
१
काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का गणेश पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार पौडेलले ३६ हजार ८७६ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए । आम जनाता पार्टीका ऋषि धमलाले ६ सय ५५ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण