निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
मङ्गलबार, २६ फागुन २०८२, ०३ : ४४
सारांश
- निर्वाचनले रोकिएको बजार अनुगमन फेरि सुरु भयो, विभागले १७ फर्ममा अनुगमन गर्यो।
- सुजल ट्रेडर्सलाई कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइयो।
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकै पटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण