फोटोफिचर
काठमाडौँमा ग्यास अभाव, डिपोमा सर्वसाधारणको लाइन (तस्बिरहरू)
बिहीबार, २८ फागुन २०८२, ११ : ४९
सारांश
- मध्यपूर्वको युद्धका कारण काठमाडौँमा खाना पकाउने ग्यासको अभाव सुरु भएको छ।
- उपभोक्ताहरू ग्यास लिन बालाजुस्थित नेपाल ग्यास वितरण केन्द्रमा लामो लाइनमा बस्न बाध्य छन्।
- बिहानैदेखि उपभोक्ता ग्यास सिलिन्डर बोकेर लाइनमा बसेका छन्।
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् ।
_H9YmaL26hf.jpg)
ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिनका लागि काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास वितरण केन्द्रमा लाइन बस्न बाध्य भएका छन्। बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर लाइनमा बसेका दृश्य देख्न सकिन्छ।
_D0CYgMtcCI.jpg)
_zMX8WBARyf.jpg)
_c83kC67dbc.jpg)
_S52fqOeDq0.jpg)
_b7EIqkD23O.jpg)
_sVeyRsdwO9.jpg)
_H2vlPC6AWa.jpg)
_cUXCl21vWC.jpg)
_eZYFAVSTLH.jpg)
_RbMMaTTvR8.jpg)
_rWhfyNqHVJ.jpg)
_goo8igOoBZ.jpg)
_9OyMBRPD0a.jpg)
_vZoc06bdOJ.jpg)
_NDocdPnJhO.jpg)
_4RZiuUkuyJ.jpg)
_OiF2kgPS2E.jpg)
_LSh8MHhRYj.jpg)
_0n9WBYFHmL.jpg)
_6OfaVEOXlt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण