अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने
बिहीबार, २८ फागुन २०८२, १७ : ५१
काठमाडौँ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने भएको छ ।
पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गरिने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
बिहीबार बसेको निगम सञ्चालन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता ठाकुरले बताए । ६ वर्ष अघि पनि नाकाबन्दीको बेलामा ग्यास अभाव भएपछि आधा सिलिन्डर बिक्री वितरण गरिएकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण