श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की गुण्डुमा
आइतबार, ०१ चैत २०८२, १३ : ५४
सारांश
- प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको श्रद्धाञ्जली दिन गुण्डु पुगिन्।
- प्रधानमन्त्री कार्कीले परिवारजनमा समवेदना प्रकट गरिन्।
- केपी शर्मा ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादलाई श्रद्धाञ्जली दिन गुण्डु पुगेकी छन् ।
आइतबार प्रधानमन्त्री कार्की गुण्डु पुगेर परिवारजनमा समवेदना समेत प्रकट गरेकी छन्।
ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण