फोटो फिचर
‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भन्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
आइतबार, ०१ चैत २०८२, १४ : ०२
१
सारांश
- जेनजी आन्दोलनमा भएको दमनबारेको प्रतिवेदन सार्वजनिक गर्न अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरे।
- उनीहरूले 'कार्की आयोगको पूरा प्रतिवेदन खोइ' भन्दै खबरदारी सभा आयोजना गरे।
- सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो र आयोगले प्रतिवेदन बुझाइसकेको छ।
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
_EygdpkMZVU.jpg)
_6yPzsUR2BB.jpg)
_ujtfSjnxvZ.jpg)
_fxmznXRxCl.jpg)
_7dZBe3s2lw.jpg)
_tdxAhL6i40.jpg)
_8DVnAKrDDG.jpg)
_iCsQ0hIzrk.jpg)
_vJpZpqpqIp.jpg)
_hUBYOCUXIS.jpg)
_fYuScRxLWK.jpg)
_VT8lkdDrvt.jpg)
_7JkVlSWtrC.jpg)
_RSSkEJcGv5.jpg)
_FAKKHVof2P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण