बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, ०४ चैत २०८२, ०५ : ४७
बुधबार, ०४ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ५० पैसा र बिक्री दर १४८ रुपैयाँ १० पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.50 148.10
EUR  (European Euro) 1 169.83 170.52
GBP  (UK Pound Sterling) 1 196.67 197.47
CHF  (Swiss Franc) 1 187.55 188.31
AUD  (Australian Dollar) 1 104.51 104.94
CAD  (Canadian Dollar) 1 107.64 108.08
SGD  (Singapore Dollar) 1 115.45 115.92
JPY  (Japanese Yen) 10 9.28 9.31
CNY  (Chinese Yuan) 1 21.42 21.50
SAR  (Saudi Arabian Riyal) 1 39.28 39.44
QAR  (Qatari Riyal) 1 40.36 40.52
THB  (Thai Baht) 1 4.55 4.57
AED  (UAE Dirham) 1 40.16 40.33
MYR  (Malaysian Ringgit) 1 37.65 37.80
KRW  (South Korean Won) 100 9.89 9.93
SEK  (Swedish Kroner) 1 15.83 15.90
DKK  (Danish Kroner) 1 22.73 22.82
HKD  (Hong Kong Dollar) 1 18.82 18.90
KWD  (Kuwaity Dinar) 1 480.77 482.72
BHD  (Bahrain Dinar) 1 390.68 392.27
OMR  (Omani Rial) 1 383.12 384.68

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप