निर्वाचन आयुक्त जबरालाई दिइयो ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’
बुधबार, ०४ चैत २०८२, २१ : ०५
काठमाडौँ । “सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान”बाट निर्वाचन आयुक्त सगुनप्रसाद जबरालाई सम्मानित गरिएको छ।
नेपाली सेनाले भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै हरेक वर्ष पूर्वसैनिकमध्ये एक जनालाई यो सम्मान प्रदान गर्दै आएको छ। बुधबार घोडेजात्रा अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई सम्मानित गरे।
जबराले ३० वर्ष नेपाली सेनामा योगदान पुर्याएका थिए । सेनाले उनको अनुशासन, नेतृत्व र सेवाभावलाई उदाहरणीय भुमिका मान्दै यो सम्मान प्रदान गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण