आयोगको दृश्य
सांसदको प्रमाणपत्र लिन कोही महँगा गाडीमा त कोही मोटरसाइकलमा, कसैको बच्चा साथमा (तस्बिरहरू)
बिहीबार, ०५ चैत २०८२, ११ : ५३
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट निर्वाचित भएकाहरूलाई बिहीबार प्रमाणपत्र दिने भएसँगै त्यसका लागि सांसदहरु पुगेका छन् ।
एक सांसद आफ्नो काँखे बच्चासहित आयोगमा प्रमाणपत्र लिनका लागि निर्वाचन आयोग पुगेकी छन् । उनी रास्वपा सांसद समिना मिया हुन् । यस्तै कोही सांसद महँगा गाडीमै निर्वाचन आयोगमा पुगेका छन् भने कोहीचाहिँ सार्वजनिक यातायात र मोटरसाइकलमा समेत आयोग पुगेका छन् ।
समानुपातिकतर्फबाट प्रतिनिधि सभामा ११० सांसद निर्वाचित हुन्छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद दिने निर्क्योल गरिसकेको छ ।
_KHHqPOCUPz.jpg)
_yIeLGPhICP.jpg)
_VI25DvTNMt.jpg)
_085taL4pLl.jpg)
_bx4aroNLUu.jpg)
_KqJd7QBXqP.jpg)
_yD3MpXwHXa.jpg)
_gIbupnolSA.jpg)
_pDbfWIZpVU.jpg)
_IIoxRpbm1H.jpg)
_N2nZsayNQf.jpg)
_jpjLqQAhgr.jpg)
_oGT6eOdpNL.jpg)
_7SoynX0xE0.jpg)
_HB5TE4wSWA.jpg)
_p0GFlJYvqb.jpg)
_UdA27klOvu.jpg)
_dyGi2Eg61l.jpg)
_0NuT3KwdVR.jpg)
_POU8JETEEZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण