फोटोफिचर
‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा’
शनिबार, ०७ चैत २०८२, १३ : ५८
१
सारांश
- आज माइतीघरमा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन भयो।
- जेनजी आन्दोलनका घाइतेहरूले प्रदर्शन गरेका थिए।
- प्रदर्शनकारीहरूले 'जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा' नारा लगाए।
काठमाडौँ । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ । जेनजी आन्दोलनका घाइतेहरूले सो प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रदर्शनमा ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा,’ कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गर भन्ने लगायतका नारा लगाएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_LHfx0kpey1.jpg)
_niin3Bb6bS.jpg)
_JgL3iboGcT.jpg)
_3n5UNCjNke.jpg)
_T0yRFXgLmB.jpg)
_ekAbM3wJ6J.jpg)
_PPb30PY9xs.jpg)
_LRrDKn5X9X.jpg)
_tqnuSglEsy.jpg)
_pnF1GCNOPj.jpg)
_iaz0un1S8r.jpg)
_vY9EE0pO2G.jpg)
_LfrLereNEs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण