पूर्व पर्यटन मन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग
सोमबार, ०९ चैत २०८२, १९ : ५८
सारांश
- विशेष अदालतले पूर्व पर्यटन मन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।
- न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो।
- पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा आचार्यसँग धरौटी माग गरिएको हो।
काठमाडौँ । विशेष अदालतले पूर्व पर्यटन मन्त्री भीम आचार्यसँग साेमबार साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।
अदालतमा उपस्थित भएका आचार्यको न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटीमा माग गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण