फोटोफिचर
शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी (तस्बिरहरू)
बुधबार, ११ चैत २०८२, ११ : १८
सारांश
- अर्जुननरसिंह केसी राष्ट्रपति निवासमा शपथका लागि पुगेका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई शपथ गराउने कार्यक्रम रहेको छ।
- केसी गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य हुन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई शपथ गराउने कार्यक्रम रहेको छ ।
_xlPYM8ptVA.jpg)
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् । तस्बिर : फोटो लाइब्रेरी
_I2lXIAPSEZ.jpg)
_fGUHapyVn4.jpg)
_jOvrir2QQ0.jpg)
_nkJkmCDVdF.jpg)
_ZJjcqVECFM.jpg)
_yFXFGAhHgK.jpg)
_P8jLVXzabN.jpg)
_ktgXlrjCcQ.jpg)
_cGBM33RVqD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण