राजनीति
यस्तो छ कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका (तालिकासहित)
बुधबार, ११ चैत २०८२, २१ : ४६
सारांश
- नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
- पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरेको हो।
- सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गर्यो।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार र बुधबार बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेको हो। सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले कार्यतालिका पारित गरेको हो।
यस्तो छ महाधिवेशनको कार्यतालिका-



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
-
उच्च अदालत पाटनमा ११ हजार ४६८ मुद्दा फछ्र्योट
-
विश्व फुटबलमा स्पेनको ‘स्वर्ण युग’: पाँच वर्षमा १६ उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण