फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् सांसदहरूकाे शपथ ग्रहण
बिहीबार, १२ चैत २०८२, १४ : ४८
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।
_p7plX60pE0.jpg)
_xjw95fh9xS.jpg)
_Qy0dOV39dI.jpg)
_zFooQDugry.jpg)
_uyx1qb9L7m.jpg)
_c4EIlFnk3N.jpg)
_nWFrittsNf.jpg)
_yyVEKNppfB.jpg)
_Uxz3rUejle.jpg)
_JtHsztfAIQ.jpg)
_bMGfqmUMaD.jpg)
_huuZFj2DLm.jpg)
_CZAD5LCDVv.jpg)
_QG4CWgg17D.jpg)
_yAFTExIkAF.jpg)
_dCgDgI6uMO.jpg)
_G6mS9uaSU6.jpg)
_J5hYScLkOj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण