बालेनको पीएसओमा डीएसपी बस्याल नियुक्त
शुक्रबार, १३ चैत २०८२, ०९ : २४
काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त भएका छन् ।
शाहको सचिवालयले दिएको जानकारी अनुसार बस्याल पीएसओ नियुक्त भएका हुन् ।
बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी छ । आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी भए पनि मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण