अनफोल्डेड
अब युवाको काँधमा देश
शुक्रबार, १३ चैत २०८२, १९ : १७
सारांश
- चैत १३ गते नेपाली राजनीतिको इतिहास परिवर्तन भएको महसुस भयो।
- ३५ वर्षदेखि उही अनुहारहरू हेर्दा वाक्क भएका नागरिकले नयाँ प्रधानमन्त्री पाए।
- ३५ वर्षीय बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको रूपमा देखा परे।
काठमाडौँ । इतिहास फेरिरहने चीज हो । तर नेपाली राजनीतिमा ‘इतिहास’ नफेरिएको धेरै भएको थियो । ३५ वर्षदेखि उही अनुहारहरू हेर्दा र काम गर्ने शैली पनि उही ढुलमुले हुँदा नागरिकहरू वाक्क भएका थिए । तर चैत १३ गतेका दिन नेपाली राजनीतिको यो इतिहास फेरिएको आम नागरिकले महसुस गरेका छन् । ३५ वर्षदेखि उही अनुहार देखिरहेका नेपालीहरूले ३५ वर्षीय युवा बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा पाएका छन् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण