अपडेट
ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन
शनिबार, १४ चैत २०८२, १६ : ३३
१
सारांश
- पोखरामा नेकपा एमालेका कार्यकर्ताले केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा प्रदर्शन गरे।
- शनिबार एमालेका कार्यकर्ताले ओलीको तत्काल रिहाइको माग गरे।
- अध्यक्ष ओलीलाई प्रहरीले भक्तपुरबाट गिरफ्तार गरेको थियो।
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट गिरफ्तार गरेको थियो ।
_Dm7eMLOpVM.jpg)
_3s8OkfoW4V.jpg)
_BmmwQ4KFpD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण