सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

माइतीघरमा आज पनि एमाले कार्यकर्ताहरुकाे विराेध प्रदर्शन (तस्बिरहरु)

आइतबार, १५ चैत २०८२, १३ : ३०
आइतबार, १५ चैत २०८२

सारांश

  • नेकपा एमालेका कार्यकर्ताले केपी ओलीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
  • एमाले जिल्ला पार्टी कमिटी काठमाडौँको आयोजनामा प्रदर्शन भएको हो।
  • पार्टी अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौँ ।  पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । नेकपा एमाले जिल्ला पार्टी कमिटी काठमाडौँको आयोजनामा उनीहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

uml-pradarsan-maitighar (1)

अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू शनिबारदेखि आक्रोशित हुँदै सडकमा उत्रिएका छन्।

uml-pradarsan-maitighar (2)uml-pradarsan-maitighar (3)uml-pradarsan-maitighar (4)uml-pradarsan-maitighar (5)uml-pradarsan-maitighar (6)uml-pradarsan-maitighar (7)uml-pradarsan-maitighar (8)uml-pradarsan-maitighar (9)uml-pradarsan-maitighar (10)uml-pradarsan-maitighar (11)uml-pradarsan-maitighar (12)uml-pradarsan-maitighar (13)uml-pradarsan-maitighar (14)uml-pradarsan-maitighar (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप