नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीबाट प्रतिनिधिसभा चल्ने
बिहीबार, १९ चैत २०८२, १४ : ४४
सारांश
- प्रतिनिधिसभा नियमावली नयाँ नबन्दासम्म पुरानै नियमावलीबाट सभा सञ्चालन हुने भएको छ।
- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकले पुरानै नियमावलीबाट काम गर्ने निर्णय गर्यो।
- बैठकले उक्त निर्णय सर्वसम्मतबाट पारित गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा नियमावली नयाँ नबन्दासम्म पुरानै नियमावलीबाट सभा सञ्चालन हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकले नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीबाट काम गर्ने निर्णय गरेको हो ।
बैठकबाट त्यो निर्णय सर्वसम्मत पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण