अपडेट
एमालेले सभामुख पदमा उम्मेदवारी दिएन
शुक्रबार, २० चैत २०८२, १२ : १८
सारांश
- नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे छलफल गरेर निर्णय लिने जनाएको छ।
- विपक्षी दलहरूले उम्मेदवारी नदिएको खण्डमा एमालेले उपाध्यक्ष गुरु बराललाई उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिएन । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सो अवधिमा उम्मेदवारी दिने भनिएपनि पार्टीले अन्तिम समयमा उम्मेदवारी नै नदिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण