मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

२ हजार ९१५ प्रहरी सहायक हवल्दारहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)

शुक्रबार, २० चैत २०८२, १७ : ५९
शुक्रबार, २० चैत २०८२

काठमाडौँ । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । 

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो । 

अंकित थापालाई प्रहरी चौकी विसनपुर,कपिलवस्तु सरुवा गरिएको छ । त्यस्तै अंकित थारुलाई जिल्ला प्रहरी कार्यालय लमजुङ सामान्य प्रशासन शाखामा सरुवा गरिएको छ । अंगराज परियारलाई वडा प्रहरी कार्यालय नारायणगढ चितवन सरुवा गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप