गृहले गर्यो चार सहसचिवसहित सात जनाको सरुवा
आइतबार, २२ चैत २०८२, २१ : २८
काठमाडौँ । गृह मन्त्रालयले चार सहसचिवसहित सात जनाको सरुवा गरेको छ । मन्त्रालयले चार जना सहसचिव र तीन जना उपसचिवकाे सरुवा गरेको हो ।
डा. डिजन भट्टराईलाई बैतडीकाे प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाइएकाे छ । यस्तै खडानन्द अधिकारीलाई जाजरकाेटकाे सीडीओ बनाइएकाे छ ।
कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग काठमाडाैँमा कार्यरत महानिर्देशक सुमन घिमिरे(सहसचिव) काे गृह मन्त्रालयमा सरुवा गरिएकाे छ ।
राजु प्रसाद पाैडेल, कृष्ण थापा र सुमन कुमार कार्कीलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालय जनाएको छ । उनीहरूलाई क्रमश: इलाम,पर्सा र संखुवासभा सरुवा गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण