अपडेट
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
मङ्गलबार, २४ चैत २०८२, १३ : ००
सारांश
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
- बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने जानकारी प्राप्त भएको छ।
- बैठक बस्नुअघि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ। आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण