फोटोफिचर
राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ (तस्बिरहरू)
बुधबार, २५ चैत २०८२, १६ : ००
सारांश
- राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।
- राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सभापतिहरूलाई शपथ खुवाएका हुन् ।
काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष समितिका सभापतिहरूले शपथ लिएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
यसअघि मङ्गलवार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो ।
_5QWzwGj0O4.jpg)
_t5UfPg8hbY.jpg)
_8r9E4VlaAz.jpg)
_zPE9j090tv.jpg)
_o8zqquvnaX.jpg)
_Q3gnBDF8ov.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण