सम्पत्ति विवरण सार्वजनिक
बालेन शाहले सम्पत्ति विवरणमा देखाए फेसबुक, युट्युब र टिकटकको फलोअर्स !
आइतबार, २९ चैत २०८२, २० : १३
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा सामाजिक सञ्जालका फलोअर्सको संख्या समेत समावेश गरेका छन्।
- उनले फेसबुकमा ४० लाख र युट्युबमा १२ लाख सस्क्राइबर्स रहेको विवरण सार्वजनिक गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा सामाजिक सञ्जालमा भएको फलोअर्स समेत उल्लेख गरेका छन् ।
उनले सम्पत्ति विवरणको अन्य शीर्षकमा फेसबुक, युट्युब र टिकटकको फलोअर्स समेत देखाएका हुन्।
जसमा फेसबुकमा ४० लाख फलोअर्र्स भएको उनले खुलाएका छन् । यस्तै युट्युबमा १२ लाख सस्क्राइबर्स र टिकटकमा पनि फलोअर्स संख्या उनले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण