प्रिमियर लिगमा चेल्सीमाथि म्यानचेस्टर सिटीको सानदार जित
आइतबार, २९ चैत २०८२, २३ : ४८
सारांश
- इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
- खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो।
काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबास सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा म्यानचेस्टर सिटीले उत्कृष्ट प्रदर्शन गरेको थियो । सिटीका लागि खेलको ५१ औँ मिनेटमा निको ओरेलीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसैगरी, खेलको ५७ औँ मिनेटमा मार्क गुएहीले गोल थपे भने ६८ औँ मिनेटमा जेरेमी डोकुले तेस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
-
सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
-
अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको टिप्पणी
-
अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षा गर्न मेरो भूमिका रहन्छ : सांसद पार्वती विक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण