सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भृकुटीमण्डपमा भाडा नतिर्ने सङ्घ संस्थामा तालाबन्दी

सोमबार, ३० चैत २०८२, १५ : ३४
सोमबार, ३० चैत २०८२

सारांश

  • समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा लामो समयदेखि भाडा नतिर्ने २० वटा सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ।
  • सुरक्षाकर्मीको सहयोगमा परिषद्का कर्मचारीहरूले रिपोर्टर्स क्लबलगायतका विभिन्न संस्थामा ताला लगाएका छन्।

काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । 

वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

आइतबार २० वटा सङ्घ संस्थाका कार्यालयमा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् । रिपोर्टस क्लबदेखि अन्य विभिन्न सङ्घ संस्था ताला लगाइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप