मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सपिङको नयाँ ठेगाना : काठमाडौँमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ सुरु

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।  ‘सपिङको नयाँ ठेगाना’ भन्ने मुख्य नाराका साथ बिहीबार (जेठ २९ गते)...