जय ट्रफीमा सुदूरपश्चिमको सानदार प्रवेश
बिहीबार, ०३ वैशाख २०८३, ०९ : २०
धनगढी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश आगामी ‘जय ट्रफी’ का लागि छनोट भएको छ।
लिग चरणका खेलहरू सकिँदा सुदूरपश्चिम १२ अङ्कका साथ दोस्रो स्थानमा रहँदै छनोट हुन सफल भएको हो।
क्यानले शीर्ष ६ टोली छनोट गर्ने नयाँ प्रावधान लागू गरेसँगै सुदूरपश्चिमसहित आर्मी शीर्ष स्थान, एपीएफ, मधेस, पुलिस र लुम्बिनी प्रदेशले पनि जय ट्रफीमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण