बालेन शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल
बिहीबार, ०३ वैशाख २०८३, १७ : २१
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार छलफल थालेका हुन्।
छलफलमा सबै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको छ । यसअघि शाहले प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण