आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो

पशुपति क्षेत्रमा श्रमदानमा जुटे हर्क साम्पाङ, तस्बिरहरू

शनिबार, ०५ वैशाख २०८३, १३ : ०४
शनिबार, ०५ वैशाख २०८३

काठमाडौँ । श्रमदानलाई जोड दिँदै आएका  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) शनिबार काठमाडौँमा श्रमदानमा जुटेका छन् । 

उनीहरूसहितका श्रमदाताहरू पशुपति क्षेत्रमा श्रम दानमा जुटेका हुन् ।  उनीहरू करिब बिहान ९ बजेदेखि श्रम दानमा जुटेका थिए । सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामह टोलीबाट भइरहेको छ । 

shram dan (1)shram dan (2)shram dan (3)shram dan (4)shram dan (5)shram dan (6)shram dan (7)shram dan (8)shram dan (9)shram dan (10)shram dan (11)shram dan (12)shram dan (13)shram dan (14)shram dan (15)shram dan (16)shram dan (17)shram dan (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप