सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता
मङ्गलबार, ०८ वैशाख २०८३, २१ : ५१
धनगढी । सेती नदीमा नुहाउने क्रममा डोटीमा एक युवक बगेर बेपत्ता भएका छन्।
मंगलबार दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो करिब १ः५० बजे नुहाउने क्रममा एक युवक बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल सोही स्थानमा रहेको क्रसर उद्योगमा कार्यरत अन्दाजी २१/२२ वर्षीय दीपक बोहरा रहेका छन्।
बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ८ जनाको टोली र सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रे डोटीबाट सशस्त्र प्रहरी निरीक्षक सुजन पोखरेलको नेतृत्वमा १३ जनाको टोली परिचालन गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण