तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
सारांश
- विराटनगरमा नेपाली कांग्रेसको निर्वाचन समीक्षा तथा सङ्गठन सुदृढीकरण बैठक जारी छ ।
- बैठकमा पार्टीको चुनावी परिणाम, आगामी रणनीति र १५ औँ महाधिवेशनको तयारीबारे व्यापक छलफल भइरहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समीक्षा बैठक विराटनगरमा जारी छ । बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी छन् ।
पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ।
कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिएको हो ।
चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावना, आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।
_NaUNlhhbVj.jpg)
_Ibg7QZmqky.jpg)
_bSoQe0iE3K.jpg)
_QUWF6xoClE.jpg)
_jM7ul1SZKQ.jpg)
_JJUROKHoD5.jpg)
_IpfSL9vHLd.jpg)
_cmUICfhbU5.jpg)
_JYdfrQ1lE6.jpg)
_NH6JehVSNL.jpg)
_PjQgHUnxuM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण