सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ११ वैशाख २०८३, ०५ : २७
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार  अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा, तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.28 150.88
EUR  (European Euro) 1 175.56 176.26
GBP  (UK Pound Sterling) 1 202.80 203.61
CHF  (Swiss Franc) 1 191.34 192.11
AUD  (Australian Dollar) 1 107.31 107.74
CAD  (Canadian Dollar) 1 109.93 110.37
SGD  (Singapore Dollar) 1 117.67 118.14
JPY  (Japanese Yen) 10 9.41 9.45
CNY  (Chinese Yuan) 1 21.99 22.07
SAR  (Saudi Arabian Riyal) 1 40.07 40.23
QAR  (Qatari Riyal) 1 41.22 41.39
THB  (Thai Baht) 1 4.63 4.65
AED  (UAE Dirham) 1 40.92 41.08
MYR  (Malaysian Ringgit) 1 37.92 38.07
KRW  (South Korean Won) 100 10.14 10.18
SEK  (Swedish Kroner) 1 16.26 16.32
DKK  (Danish Kroner) 1 23.49 23.59
HKD  (Hong Kong Dollar) 1 19.19 19.26
KWD  (Kuwaity Dinar) 1 490.15 492.11
BHD  (Bahrain Dinar) 1 397.83 399.42
OMR  (Omani Rial) 1 390.33 391.89

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप