मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

राजधानीको साँखुमा गोली चल्यो

शुक्रबार, ११ वैशाख २०८३, १६ : ५१
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • काठमाडौँको साँखुमा लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
  • लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाही गरेको हो।
  • घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ भने एक जना घाइते भएका छन्।

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । 

ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप