काठमाडौँ । राजधानीको साँखुमा शुक्रबार प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा सो घटना भएको हो। ब्युरोका अनुसार लागुऔषध प्रयोगकर्ताले नै टोलीमाथि गोली चलाएपछि...